दफा २१
लगानी गर्न सक्ने
(१) बोर्डले दफा २८ बमोजिमको कोषमा रहेको रकम उपभोक्ताको हितलाई ध्यानमा राखी लगानी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गरिने लगानीको क्षेत्र तथा शर्त तोकिएबमोजिम हुनेछन् ।
(२) उपदफा (१) बमोजिम गरिने लगानीको क्षेत्र तथा शर्त तोकिएबमोजिम हुनेछन् ।